ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
ग्लोबल अनलाईन खबर१०८४ पाठक संख्या August 5, 2023 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
काठमाडौं– ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठानको साधारण सभा तथा तेस्रो अधिबेशन आज सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङको सभा हालमा सम्पन्न भएको हो । अधिबेशनबाट लीला बहादुर तामाङको अध्यक्षतामा १२ सदस्य चयन गरेको छन् ।
अध्यक्ष- लीला बहादुर तामाङ ,उपाध्यक्ष – खुश राज लामा, महासचिव -खडग बहादुर लामा, सचीव – रत्न कुमार तामाङ र कोषाध्यक्ष – स्त्री माया लामा रहेको छन् । त्यस्तै सदस्यहरुमा मिरा लामा, अरुण लामा , कुमार सिङ्ग तामाङ, दुर्गा बहादुर स्याङ्तान, मान बहादुर दोङ, सुन माया तामाङ रहेको छ ।