काठमाडौं । चलचित्र ग्याल्बो राजा’ को विशेष शो यहि वैशाख १५ गते हुने भएको छ ।
विशेष शो वैशाख १५ गते शनिबार दिउँसो १२ राष्ट्रिय नाचघर जमलमा हुने छ ।
चलचित्रमा थुप्रै तामाङ चलचित्रमा अभिनय गरिसकेका नायक विनायक तामाङ र नायिका संगीता तितुङको मुख्य भूमिका रहेको छ ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution