जिल्ला समन्वय समिति महासंघ नेपालको प्रमुख सल्लाहकारमा राष्ट्रिय समाजसेवी प्रा.डा.जगदिश बैद्यलाई नियुक्त गरिएको छ ।
जिल्ला समन्वय समिति महासंघ नेपालका कर्णाली प्रदेशको फागुन ८ गते बसेको बैठकले डा. बैद्यलाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. बैद्यले राष्ट्रप्रति गरेको समाजसेवाको उच्च मूल्यांकन गरि प्रमुख सल्लाहकारमा नियुक्त गरिएको जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेश नेपालका अध्यक्ष मञ्जन बहादुर कार्कीले जानकारी दिए ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution