काठमाडौँ । पोर्चुगलमा सक्रिय रहेको एक अगुवा सामाजिक जातीय संस्था तामाङ समाज पोर्चुगलको सातौं अधिवेशन सम्पन्न भएको छ ।
तामाङ जातीको भाषा, धर्म र सस्कृतिको संरक्षण तथा प्रवद्धन गर्ने उद्देश्यले स्थापन भएको जातीय सामाजिक संस्था तामाङ समाज पोर्चुगलको सातौं अधिवेशनले गोपाल योन्जनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष, गोपाल योन्जन, उपाध्यक्षहरुमा- दिलकुमारी घिसिङ, राजेन्द्र घलान, राजु मोक्तान, तामाङ र सुरज तामाङ त्यस्तै महासचिवमा कुमार सिंह बल, सचिवमा निशा दोङ कोषाध्यक्षमा सम्झना लामा सहकोषाध्यक्षमा म्लाङ्सिंह तामाङ सर्वसम्मत चयन भएको छ भने सदस्यहरुमा मनमाया तामाङ, जीवन स्याङ्गताङ, प्रितम लो लामा, लक्ष्मी लामा, राकेश तामाङ, मिलन लामा, टीकाराम तामाङ, रामकृष्ण तामाङ, बुद्धि तामाङ, शेरबहादुर तामाङ, धर्मराज गोले, समीक्षा घिसिङ, रश्मि तामाङ, सुमन लामा, भारती तामाङ र सुनील लामा चयन भएको छ ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution