नेपाल गुडवीभ फाउण्डेशनले आफ्नो वार्षिक उत्सव तथा फाउण्डेशनका बालबालिकाहरुको सामूहिक जन्मदिन कार्यक्रम मनाएको छ ।
नेपाल गुडवीभ फाउण्डेशनको कार्यालय, गोठाटार, काठमाण्डौंमा आज गोकर्णेश्वर नगरपालिकाकी नगर उप प्रमुख सान्नानी लामाको प्रमुख अतिथिमा सामूहिक जन्मदिन कार्यक्रम मनाएको हो ।
नेपाली गलैंचा उद्योगलाई बालश्रम बिहिन बनाउनुपर्छ भन्ने मान्यताको साथ गलैंचा उद्यमी तथा बाल अधिकारसंग सम्बन्धित संस्थाहरुको साझा पहलमा उक्त सस्थाले कार्य गर्दै आइरहेको छ ।
 
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution