• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Wed, 29, Nov, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा
  • २नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
  • ३तिहारको दोस्रो दिन आज कुकुरकाे पूजा गरिँदै
  • ४यमपञ्जक सुरु : आज काग तिहार
  • ५राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै
  • ६इडा फाउन्डेशनद्वारा दुःख व्यक्त
  • ७उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल
  • ८भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
होमपेज / खेलकुद

विश्वकप: अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी, अफगानिस्तान छैटौँ स्थानमा

ग्लोबल अनलाईन खबर १५ पाठक संख्या November 11, 2023 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : ० मिनेट

अहमदाबाद, एजेन्सी। आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पछ्याएको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १५ बल अगावै पछ्यायो ।

रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाएर टोलीलाई जीतसम्म डोर्याए । उनलाई एन्डिले फेलुकवायोले नटआउट रहँदै ३९ रन बनाएर राम्रो साथ दिए । ओपनर क्वीनटन डी ककले ४१ रनको योगदान दिए भने ऐडन मारक्रमले २५ तथा डेभिड मिलरले २४ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले नटआउट रहँदै सर्वाधिक ९७ रनको पाली खेले । शतक बनाउन मात्र तीन रनले चुकेका उनले १०७ बलमा ७ चौका र ३ छक्का हिर्काए ।

अन्य ब्याट्सम्यानहरुले भने खासै ठुलो योगदान दिन सकेनन् । रहमत शाह र नुरु अहमदले २६–२६ रन बनाए भने ओपनर रहमानुल्लाह गुरबाजले २५ रन बनाए । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ४ तथा लुंगी एनगिडी र केशव महाराजले २–२ विकेट लिए ।

समूह चरणका ९ खेलपछि दक्षिण अफ्रिका १४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ । टोली समूह चरणमा भारत र नेदरल्याण्ड्ससँग मात्र पराजित भएको थियो । अफगानिस्तान ८ अङ्क बनाउँदै छैटौँ स्थानमा रहेको छ ।

सम्बन्धित पोस्ट
  • एन्फाको विशेष साधारण सभा आज, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा मतदान हुने
  • म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विजयी
  • तामाङ रिक्रशनल रनिङ शिल्डको उपाधि माछापुच्छ्रेलाई
  • नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई सम्मान
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    क्यानडामा सहयात्रा साँझ भब्यताका साथ सम्पन्न
    १ हफ्ता अघि

  • २

    टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा
    २ हफ्ता अघि

  • ३

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
    २ हफ्ता अघि

  • ४

    तिहारको दोस्रो दिन आज कुकुरकाे पूजा गरिँदै
    २ हफ्ता अघि

  • ५

    विश्वकप: अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी, अफगानिस्तान छैटौँ स्थानमा
    २ हफ्ता अघि

  • ६

    यमपञ्जक सुरु : आज काग तिहार
    २ हफ्ता अघि

  • ७

    इजरायलद्वारा गाजा क्षेत्रमा हमला, ३० भन्दा बढीको मृत्यु
    २ हफ्ता अघि

  • ८

    मिस गुरुङ इन्टरनेसनलको ग्रान्ड फिनाले शुक्रबार, उपाधि विजेतालाई ५ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    एन्फाको विशेष साधारण सभा आज, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा मतदान हुने
    २ हफ्ता अघि

  • १०

    राहत लिएर भूकम्प प्रभावित गाउँ पुगे उपप्रधानमन्त्री खड्का
    २ हफ्ता अघि

  • ११

    मधेश प्रदेशले माग्यो छुट्टै प्रहरी प्रशासन, नपाए आन्दोलन गर्ने चेतावनी
    २ हफ्ता अघि

  • १२

    एनआरएनएद्धारा भूकम्प प्रभावितलाई राहत वितरण
    ३ हफ्ता अघि

  • १३

    म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विजयी
    ३ हफ्ता अघि

  • १४

    एमालेको सचिवालय बैठक बस्दै
    ३ हफ्ता अघि

  • १५

    राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै
    ३ हफ्ता अघि

  • १६

    इडा फाउन्डेशनद्वारा दुःख व्यक्त
    ३ हफ्ता अघि

  • १७

    उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल
    ३ हफ्ता अघि

  • १८

    भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
    ३ हफ्ता अघि

  • १९

    भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
    ३ हफ्ता अघि

  • २०

    काठमाडौँमा भूकम्पको धक्का
    १ महिना अघि

  • Regd No : 307169/079-080

    Address: Gokarneshwor -8,Kathmandu.

    E-mail: [email protected]

    Phone: 9841153865

     

    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑