सुर्खेत । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।
प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो ।
भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।
भूकम्पका कारण घाइते हुनेहरूको सङ्ख्या क्रमशः ५५ र ८५ गरी १४० छ ।
Regd No : 307169/079-080
Address: Gokarneshwor -8,Kathmandu.
E-mail: [email protected]
Phone: 9841153865