काठमाडौँमा भूकम्पको धक्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । विवरण आउन बाँकी छ ।