काठमाण्डौ / नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला सुरु भएको छ ।
औद्योगिक शान्ति समाजको अध्यक्ष सन्दिप महतको प्रमुख आतित्थ्यता तथा नेपाल मेला महोत्सव संघको संयोजक राजु अधिकारीको सभापतित्वमा उद्धघाटन भएको हो ।
काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका , चन्द्रागिरी सतुङगल स्थित चन्द्रागिरी पार्टी प्यालेसमा सुरु भएको भेला शुक्रबारसम्म हुने नेपाल मेला महोत्सव संघका केद्रिय सदस्य दिपक दाहालले जनकारी दिनु भएको हो ।
भेलामा देशैभरका सम्बन्धित क्षेत्रका व्यवसायीहरुको सहभागी भएका छन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।