नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला हुने भएको छ ।
यहि मिति २०८० भाद्र ७ र ८ गते काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका , चन्द्रागिरी सतुङगल स्थित चन्द्रागिरी पार्टी प्यालेसमा हुने भएकोले सम्बन्धित क्षेत्रका व्यवसायीहरुलाई सहभागीताका लागि सूचना गरेको नेपाल मेला महोत्सव संघका केद्रिय सदस्य दिपक दाहालले जनकारी दिनु भएको हो ।
उक्ता राष्ट्र्यि भेलाले नयां कार्यसमिति गठन गरिने छ त्यस भेलाबाट निर्वाचत कार्य समितिले व्यवसायीहरुलाई रक्षार विकास र विस्तारका लागी राष्ट्र्यि भेला आयोजना गरिएको र पूर्ण तयारी भै सकेको
संघका सदस्य दाहालले बताउनु भएको हो ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।