• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Wed, 04, Oct, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १समृद्धिको एक आयाम सरसफाई
  • २ज्येष्ठ नागरिकलाई लौरो वितरण
  • ३चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
  • ४गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • ५विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ६आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ७गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ८एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
होमपेज / बागमती

निसानले ‘सामूहिक लोक नृत्य प्रतियोगिता गर्ने

ग्लोबल अनलाईन खबर ९४ पाठक संख्या August 3, 2023 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले विगतका वर्ष झैँ यस पटक पनि अन्तर ‘विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता’ र एसइई सम्मान(२०७९ कार्यक्रमको छैटौँ संस्करण गर्ने भएको छ ।

साउन २६ मा जोरपाटी नारायण्टार स्थित छिमेकी पाटी प्यालेसको हलमा हुन लागेको उक्त कार्यक्रममा सिन्धुपाल्चोक र काठमाडौँ जिल्लाका ४० वटाभन्दा बढी विद्यालयबाट सहभागिता जनाउने अनुमान गरिएको छ ।

निसानका अध्यक्ष शौर्यनाथ आचार्यका अनुसार कार्यक्रममा ५०० भन्दा बढी विद्यार्थीहरूले एउटै मञ्चमा प्रतिभा सार्वजनिक गर्ने छन् । कार्यक्रममा नृत्य तर्फ प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई नगद रु २०,०००, १५००० र १०,००० सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने निसानका महासचिव नवराज सापकोटाले बताउनुभयो । उहाँका अनुसार थप ५ टिमलाई सान्त्वना पुरस्कार स्वरूप शिल्ड प्रदान गरिने छ ।

एसइई २०७९ सम्मान कार्यक्रमअन्तर्गत निसानका सदस्य विद्यालयमध्ये एसइई २०७९ मा सामेल भएर ४ जि।पि।ए ल्याउने विद्यालय र विद्यार्थीहरूलाई विशेष सम्मान गरिनुका साथै ओैसत जि।पि।ए।का आधारमा उत्कृष्ट रिजल्ट ल्याउन सफल तीन विद्यालय, हरेक विद्यालयबाट उत्कृष्ट जी.पी.ए .ल्याउने विद्यार्थी तथा निसान सदस्य विद्यालयमध्ये एसइई २०७९ मा विषयगत उत्कृष्ट नतिजा ल्याउने शिक्षकलाई समेत सम्मान गरिने भएको छ।

निसानले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका निमित्त विभिन्न समयमा उत्कृष्ट कार्यक्रम गर्दै आइरहेको र यस वर्ष उक्त कार्यक्रमका अवसरमा समाजमा शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याउनुहुने व्यक्तित्वहरू, सामाजिक ब्यत्तित्वहरु र सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने संस्थालाई पनि सम्मान गरिने कार्यक्रमका संयोजक अर्जुन दाहालले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • गोकर्णेश्वर मन्दिर परिसरमा सरसफाइ
  • काठमाडौंमा आज पनि राहत शिक्षक संघको आन्दोलन प्रदर्शन (तस्वीरहरू)
  • विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    समृद्धिको एक आयाम सरसफाई
    २ दिन अघि

  • २

    गोकर्णेश्वर मन्दिर परिसरमा सरसफाइ
    २ दिन अघि

  • ३

    ज्येष्ठ नागरिकलाई लौरो वितरण
    ३ दिन अघि

  • ४

    काठमाडौंमा आज पनि राहत शिक्षक संघको आन्दोलन प्रदर्शन (तस्वीरहरू)
    ६ दिन अघि

  • ५

    चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ हफ्ता अघि

  • ७

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ हफ्ता अघि

  • ८

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    २ हफ्ता अघि

  • ९

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    २ हफ्ता अघि

  • १०

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    ३ हफ्ता अघि

  • ११

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    ३ हफ्ता अघि

  • १२

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    ३ हफ्ता अघि

  • १३

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    ३ हफ्ता अघि

  • १४

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    १ महिना अघि

  • १५

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    १ महिना अघि

  • १६

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    १ महिना अघि

  • १७

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    १ महिना अघि

  • १८

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १९

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • २०

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

               

    सम्पर्क ठेगाना

    काठमाडौं, नेपाल ।
    दर्ता : ३०७१६९ /०७९/०८०
    E-mail : [email protected]
                          हाम्रो टिम
    • प्रबन्ध निर्देशक: एम. एस. तामाङ
    • प्रमुख व्यवस्थापक: श्याम बहादुर घिसिङ ( तामाङ)
    • प्रधान सम्पादक: एस. लामा
    • सह-सम्पादक :- विश्वास राई
    • भिडियो सम्पादक : क्रिस श्रेष्ठ
    • क्यामेरा प्रमुख : मनिष श्रेष्ठ
    • क्यामेरा : ईश्वर तामाङ
    • लण्डन व्यूरो–  मन्दिप केसी
    • अष्ट्रेलिया व्यूरो- बैकुण्ठ डंगोल
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑