गोकर्णेश्वर नगरपालिका र जोरपाटी नारायणटारमा रहेको शंखरापुर अस्पताल बीच उपचारको सम्झौता भएको छ ।
सम्झौता यस्तो रहेको छ ।
१. गोकर्णेश्वर नगरपालिकाका सम्पूर्ण स्थायी बासिन्दाहरुको बिरामी भइ उपचार गर्नु परेमा
> बिरामीले ५०% मात्र व्यहोर्नु पर्नेछ ।
>अस्पतालले कुल खर्चमा ३०% छुट गर्ने छ ।
>नगरपालिकाले २० % अस्पताललाई उपलब्ध गराउने छ ।
> बिरामीलाइ लाग्ने औषधि बिरामी आफैले व्यहोर्नु पर्नेछ ।
उल्लेखित छुट बार्षिक १ लाख सम्मको उपचारमा लाग्ने रकम बराबर हुनेछ ।
> माथि उल्लेखित सेवा लिन गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुनु पर्नेछ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।