गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशीगाउंमा स्थित भेनस स्कुल ओरालोमा पल्सर बाईक फेला पारेको छ ।
बा.०२-०१६ प ९७६२ पल्सर बाईक बेबारिसे अबस्थामा फेला पारेको हो ।
उक्त बाइक हाल गोकर्ण हनुमान चोक ट्राफिक प्रहरी कार्यालयमा रहेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।