क्रिएटिभ सरसफाई प्रा.लि.ले शनिबार जोरपाटीमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । क्रिएटिभ सरसफाईले प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं , वातावरणमैत्री विकल्पको उपयोग गरौं भन्ने नाराका साथ जोरपाटीमा सरसफाई कार्यक्रम गरेको हो ।
भिडियो हेर्नुहोस
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।