भिजन क्लब इन्टरनेसनल अन्तर्गतको भिजन क्लब अफ काठमाडौँले शैक्षिक सामग्री प्रदान गरेको छ । क्लबले गोकर्णेश्वर नगरपालिका ४ मा रहेको गोकर्ण माध्यामिक विद्यालयका ३२४ विद्यार्थीहरुको लागि शैक्षिक सामग्रीहरु प्रदान गरेको हो ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।