(काठमाडौं क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले आज प्रतिनिधि सभाको विशेष समयमा बोल्नु हुँदै २७ वर्षअघि अघिग्रहण गरिएको जग्गाको मुआब्जा तत्काल स्थानीयलाई वितरण गर्न सरकारसँग माग गर्नु भएको छ । वागमति सभ्यता अधिकार सम्पन्न जग्गा एकिकृत आयोजना बन्दा मुआब्जा नपाएका किसानलाई तत्काल मुआब्जा दिन चालिसेले आग्रह गर्नु भएको हो ।)
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।