८ भदौ, काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले जनताको साथमा कांग्रेस अभियान शुभारम्भ समारोह गर्ने भएको छ ।
भदौ १० गते शुक्रबार बनेपामा कार्यक्रम हुनेछ ।
कार्यक्रम बनेपा पार्टी भेन्यूमा १२ः३० बाट शुरु हुनेछ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।