• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Thu, 05, Oct, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १समृद्धिको एक आयाम सरसफाई
  • २ज्येष्ठ नागरिकलाई लौरो वितरण
  • ३चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
  • ४गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • ५विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ६आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ७गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ८एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
होमपेज / राष्ट्रिय

आज जनै पूर्णिमा तथा रक्षा बन्धन, देशभर सार्वजनिक बिदा

ग्लोबल अनलाईन खबर ३०१ पाठक संख्या August 12, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी ।

आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो ।

वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।

तराई क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

आजको दिन विभिन्न गेडागुडी भिजाएको क्वाटी खाने चलन पनि रहेको छ । क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।
आज काठमाडौंको मणिचूड, ललितपुरको कुम्भेश्वर लगायत क्षेत्रमा बिहानैदेखि मेला लाग्ने गर्छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज पनि राहत शिक्षक संघको आन्दोलन प्रदर्शन (तस्वीरहरू)
  • राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
  • नेपाल प्रहरीका ७२ जनाको इन्स्पेक्टरमा बढुवा (सूचीसहित)
  • काठमाडौँमा मिटरब्याज पीडितको आज पनि प्रदर्शन (तस्बिरहरु)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    समृद्धिको एक आयाम सरसफाई
    २ दिन अघि

  • २

    गोकर्णेश्वर मन्दिर परिसरमा सरसफाइ
    २ दिन अघि

  • ३

    ज्येष्ठ नागरिकलाई लौरो वितरण
    ३ दिन अघि

  • ४

    काठमाडौंमा आज पनि राहत शिक्षक संघको आन्दोलन प्रदर्शन (तस्वीरहरू)
    ६ दिन अघि

  • ५

    चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ हफ्ता अघि

  • ७

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ हफ्ता अघि

  • ८

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    २ हफ्ता अघि

  • ९

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    २ हफ्ता अघि

  • १०

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    ३ हफ्ता अघि

  • ११

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    ३ हफ्ता अघि

  • १२

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    ३ हफ्ता अघि

  • १३

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    ३ हफ्ता अघि

  • १४

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    १ महिना अघि

  • १५

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    १ महिना अघि

  • १६

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    १ महिना अघि

  • १७

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    १ महिना अघि

  • १८

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १९

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • २०

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

               

    सम्पर्क ठेगाना

    काठमाडौं, नेपाल ।
    दर्ता : ३०७१६९ /०७९/०८०
    E-mail : [email protected]
                          हाम्रो टिम
    • प्रबन्ध निर्देशक: एम. एस. तामाङ
    • प्रमुख व्यवस्थापक: श्याम बहादुर घिसिङ ( तामाङ)
    • प्रधान सम्पादक: एस. लामा
    • सह-सम्पादक :- विश्वास राई
    • भिडियो सम्पादक : क्रिस श्रेष्ठ
    • क्यामेरा प्रमुख : मनिष श्रेष्ठ
    • क्यामेरा : ईश्वर तामाङ
    • लण्डन व्यूरो–  मन्दिप केसी
    • अष्ट्रेलिया व्यूरो- बैकुण्ठ डंगोल
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑