का.म.पा. वडा नं. ६ बौद्धको वार्षिक योजना तथा कार्यक्रम संकलन सम्बन्धी सुचना !
ग्लोबल अनलाईन खबर२४८ पाठक संख्या June 16, 2022 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट
काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध,ले आ.व. ०७९।८० को वार्षिक बजेट। योजनाहरु संकलन तथा छनौट गर्ने प्रक्रियामा रहेको हुँदा का.म.पा. ६ वडा अन्तर्गत समावेश गरिनु पर्ने वडास्तरीय तथा केन्द्रीयस्तरीय योजनाहरु यथाशिघ्र उपलब्ध गराई दिनु हुन सम्पुर्ण वडावासी, टोलसुधार समिति, संघ संस्थामा हार्दिक अपिल गरेको छ ।