काठमाडौँ । जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।
बुधबार साँझ भूकम्पको ठुलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७।१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।
भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।