३० वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुहुनेभएको छ। संविधानको धारा ७६(२) अनुसार दलहरूले बहुमतको सरकार गठन गर्न दाबी पेश गर्न नसक्ने अवस्था सिर्जना भएको र विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले बुहमतको सरकारमा दाबी पेश गर्न नसक्ने बताएपछि ओली मुलकको प्रधानमन्त्रीमा तेस्रो पटक नियुक्त हुन लाग्नुभएको हो । ओली आजै राति वा भोलि बिहान संविधानको धारा ७६(३) अनुसार ठूलो दलको नेताको हैसियतामा प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।