• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Wed, 29, Nov, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा
  • २नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
  • ३तिहारको दोस्रो दिन आज कुकुरकाे पूजा गरिँदै
  • ४यमपञ्जक सुरु : आज काग तिहार
  • ५राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै
  • ६इडा फाउन्डेशनद्वारा दुःख व्यक्त
  • ७उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल
  • ८भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
होमपेज / मुख्य समाचार

जेठ १७ गतेसम्म रोकियो अन्तर्राष्ट्रिय उडान

ग्लोबल अनलाईन खबर २५१ पाठक संख्या May 12, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जरुरी सूचना निकालेर अन्तरराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप दुई साता लम्ब्याउने जानकारी अन्तरराष्ट्रिय उडानका सबै वायुसेवा कम्पनीलाई गराएको हो।

तथापि नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ।

उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन हुनेछ। नेपालमा यही वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गरिएको थियो।

अहिले अन्तरराष्ट्रिय तथा आन्तरिकतर्फ कार्गो तथा उद्धार उडान मात्रै सीमित सङ्ख्यामा भइरहेको छ। राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा आगामी जेठ १३ गतेसम्म लम्ब्याउने निर्णय गरिएको छ।

सरकारले कोभिड महामारी नियन्त्रणका लागि वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको छ।

निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका छन्। विमानस्थल कार्यालयका अनुसार मङ्गलबार अन्तरराष्ट्रियतर्फ कार्गो तीन कार्गो, दुई चार्टर्ड र एक एयर एम्बुलेन्स गरी कूल छ उडान भएका छन्।

नेपाल वायुसेवा निगम ९एयरलाइन्स० ले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डरसहितका सामग्री ल्याएको थियो भने हिमालय एयरलाइन्सले चीनको कुनमिङमा दुई उडानमार्फत कार्गो तथा बङ्गलादेशमा एक चार्टर्ड उडान गरेको छ।
दुबईबाट रोयल एयर एम्बुलेन्सको नेपालमा एक उडान भएको छ । अन्तरराष्ट्रियमा आज विभिन्न एयरलाइन्सका चार कार्गो, एक ट्राभल बबल र एक ट्रेनिङ उडान हुने विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी मङ्गलबार ६२ उडान भएका थिए।

अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन्।

अघिल्लो वर्ष कोभिड–१९ सङ्क्रमणको पहिलो लहर नेपालमा फैलिएपछि महामारी नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशभर बन्दाबन्दी गरेको थियो।

चैत १० देखि आन्तरिक र अन्तरराष्ट्रिय दुवै उडान स्थगन गरेको थियो।

महामारी घटेपछि गत भदौ १६ गतेदेखि अन्तरराष्ट्रिय तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा ल्याएको थियो।

सम्बन्धित पोस्ट
  • टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा
  • नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
  • तिहारको दोस्रो दिन आज कुकुरकाे पूजा गरिँदै
  • यमपञ्जक सुरु : आज काग तिहार
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    क्यानडामा सहयात्रा साँझ भब्यताका साथ सम्पन्न
    ६ दिन अघि

  • २

    टिकटक बन्द गर्ने निर्णय लिएर सरकार उल्टो कदम हिँड्यो: गगन थापा
    २ हफ्ता अघि

  • ३

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
    २ हफ्ता अघि

  • ४

    तिहारको दोस्रो दिन आज कुकुरकाे पूजा गरिँदै
    २ हफ्ता अघि

  • ५

    विश्वकप: अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी, अफगानिस्तान छैटौँ स्थानमा
    २ हफ्ता अघि

  • ६

    यमपञ्जक सुरु : आज काग तिहार
    २ हफ्ता अघि

  • ७

    इजरायलद्वारा गाजा क्षेत्रमा हमला, ३० भन्दा बढीको मृत्यु
    २ हफ्ता अघि

  • ८

    मिस गुरुङ इन्टरनेसनलको ग्रान्ड फिनाले शुक्रबार, उपाधि विजेतालाई ५ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    एन्फाको विशेष साधारण सभा आज, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा मतदान हुने
    २ हफ्ता अघि

  • १०

    राहत लिएर भूकम्प प्रभावित गाउँ पुगे उपप्रधानमन्त्री खड्का
    २ हफ्ता अघि

  • ११

    मधेश प्रदेशले माग्यो छुट्टै प्रहरी प्रशासन, नपाए आन्दोलन गर्ने चेतावनी
    २ हफ्ता अघि

  • १२

    एनआरएनएद्धारा भूकम्प प्रभावितलाई राहत वितरण
    ३ हफ्ता अघि

  • १३

    म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा अष्ट्रेलिया विजयी
    ३ हफ्ता अघि

  • १४

    एमालेको सचिवालय बैठक बस्दै
    ३ हफ्ता अघि

  • १५

    राष्ट्रपति पौडेल आज भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै
    ३ हफ्ता अघि

  • १६

    इडा फाउन्डेशनद्वारा दुःख व्यक्त
    ३ हफ्ता अघि

  • १७

    उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल
    ३ हफ्ता अघि

  • १८

    भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
    ३ हफ्ता अघि

  • १९

    भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते
    ३ हफ्ता अघि

  • २०

    काठमाडौँमा भूकम्पको धक्का
    १ महिना अघि

  • Regd No : 307169/079-080

    Address: Gokarneshwor -8,Kathmandu.

    E-mail: [email protected]

    Phone: 9841153865

     

    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑