• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Sat, 23, Sep, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • २विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ३आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ४गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ५एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
  • ६मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
  • ७नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
  • ८अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
होमपेज / प्रवास

बिसीसी युकेको अध्यक्षमा धर्म तामाङ्ग निर्विरोध

ग्लोबल अनलाईन खबर ३८४ पाठक संख्या March 1, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अध्यक्षमा धर्म तामाङ्ग निर्विरोध निर्वाचित भएका छन् । आइतबार २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले उनको अध्यक्षतामा चौंथो कार्यसमिति चयन गरेको हो । त्यस्तै, बिसीसी युकेको आमा समूहकी आमा प्रमुखमा उर्मिला गुरुङ चयन भएकी छन् । बिसीसी युकेका सल्लाहकार एवं निर्वाचन मण्डलका संयोजक मेजर खुशीमान गुरुङले चौथों कार्यसमितिका लागि उम्मेदवारी दिएका पदाधिकारी एवं सदस्यहरुको नामावली प्रस्तुत् गर्दै निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । उक्त निर्वाचन मण्डलमा संस्थापक अध्यक्ष ले. काजी शेर्पा र डा. कपिल रिजाल समेत रहेका थिए । त्यस्तै, नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बिसीसी गुम्बाका धर्म गुरु रिन्पोछे र खेन्पोले सपथ गराएका थिए ।

उक्त  नयाँ कार्यसमितिको  उपाध्यक्षमा हर्क बहादुर गुरुङ र आङ्ग दावा शेर्पा, महासचिवमा रोबिन गुरुङ, सचिवमा डा. ङवाङ शेर्पा, कोषाध्यक्षमा मेजर हितमान गुरुङ, सहकोषाध्यक्षमा पुर्णिमा गुरुङ, धर्म निर्देशकमा खेन्पो छेवाङ्ग, पुजा संयोजकमा आइबहादुर गुरुङ, मिडिया सेक्रेटरीमा एसके गुरुङ, असिस्टेन्ट पब्लिक रिलेशन अफिसरमा जोय क्याम्पबेल, सदस्यहरुमा रिन्जी लामा शेर्पा र शान्ति शेर्पा चयन भएका छन् । त्यस्तै, आमा समूहको उप प्रमुखमा जगना गुरुङ, सचिवमा शारदा गुरुङ, सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा चन्द्र कुमारी गुरुङ, सहकोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यहरुमा दिलु गुरुङ, यान्जी गुरुङ, अमृता गुरुङ, मनमाया गुरुङ, रेखा गुरुङ र प्रेमा गुरु चयन भएकी छन् । त्यस्तै, प्रोपर्टी सदस्यमा उषा गुरुङ र सहायक सदस्यमा टुक गुरुङ चयन भएकी छन् । उक्त कार्यसमितिमा केही पदमा उम्मेदवारी नपरेका कारण रिक्त रहेको र उक्त रित्त पद पुर्तिका लागि नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको नवनिर्वाचित अध्यक्ष तामाङ्ग जानकारी दिए  ।
बिहान १०.३० बजे देखि शुरु भएको साधारणभामा अध्यक्ष नरेश गुरुङले आफ्नो कार्यकालमा भएका विभिन्न कार्यहरुको जानकारी गराएका थिए । त्यस्तै, आमा अध्यक्ष पुष्पा गुरुङले आमाहरुले गरेको विभिन्न कार्यहरु बारे जानकारी दिईन् ।
जुम प्रविधिबाट सम्पन्न भएको उक्त साधारणमा संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले बिसीसी युकेको स्थापना, उद्देश्य, लक्ष्य लगायतका बिषयमा पावर पोइन्ट प्रिजेन्टेशन प्रस्तुत् गरेका थिए । त्यस्तै, पूर्व अध्यक्ष ले.रि. नारायण प्रसाद गुरुङ बिएमई, पूर्व आमा प्रमुख ज्ञानुमाया गुरुङ, लण्डन शाखा अध्यक्ष गमर गुरुङ, लण्डन शाखा आमा प्रमुख अन्तिम गुरुङले शुभकामना मन्तब्य राखेका थिए ।
करीब ८० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा उपाध्यक्ष एवं प्र्रोजेक्ट मेनेजर हर्क बहादुर गुरुङले बिसीसी युकेले हालै थपेको तला निर्माण बारे पावर पाईन्ट प्रिजिन्टेशन प्रस्तुत् गरेका थिए । त्यस्तै, महासचिव रोबिन गुरुङले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष दिनेश गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
बिसीसी युकेका अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तब्य दिएका थिए भने महासचिव रोबिन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित पोस्ट
  • नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहन्छ : स्वास्थ्य राज्यमन्त्री क्वीन्स
  • पेन्सिलभेनिया नेपाली गुठीको अध्यक्षमा पुनः मोक्तान
  • बेलायत आइपुगे मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला
  • एनआरएनए यूके निर्वाचन अध्यक्षमा ४ उम्मेदवार, केही पद निर्विरोध
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ दिन अघि

  • २

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ दिन अघि

  • ३

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    ४ दिन अघि

  • ४

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    १ हफ्ता अघि

  • ५

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    १ हफ्ता अघि

  • ७

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    २ हफ्ता अघि

  • ८

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    २ हफ्ता अघि

  • ९

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    ३ हफ्ता अघि

  • १०

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    ३ हफ्ता अघि

  • ११

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    ३ हफ्ता अघि

  • १२

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    ४ हफ्ता अघि

  • १३

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १४

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • १५

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • १६

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
    १ महिना अघि

  • १७

    ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
    १ महिना अघि

  • १८

    सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला
    १ महिना अघि

  • १९

    निसानले ‘सामूहिक लोक नृत्य प्रतियोगिता गर्ने
    १ महिना अघि

  • २०

    राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

                            Contact
    Gokarneshwor ,8,Kathmandu,Nepal
    Reg : 307169/079/080
    E-mail : [email protected]
                             Team 
    • Chairman : M.S. Tamang
    • Editor : S. Lama
    • Photographer : M.Shrestha
    • Camera : I.Tamang
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑