• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Wed, 04, Oct, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १समृद्धिको एक आयाम सरसफाई
  • २ज्येष्ठ नागरिकलाई लौरो वितरण
  • ३चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
  • ४गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • ५विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ६आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ७गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ८एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
होमपेज / सम्पदा संस्कृति

पुरातत्त्वविद्‌ले फेला पारे दुई हजार वर्ष पुरानो रथ, हेर्नुहोस् यस्तो छ

ग्लोबल अनलाईन खबर ७३५ पाठक संख्या March 1, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । पुरातत्त्वविद्‌ले प्राचीन रोमको पोम्पेई नगरनजिक फेला पारेको विशेष समारोहमा प्रयोग गरिने एउटा रथ सार्वजनिक गरेका छन्। एउटा तबेलानजिक चारपाङ्ग्रे रथ फेला पारिएको हो जहाँ सन् २०१८ मा तीनवटा घोडा फेला परेका थिए । त्यो रथ चाडपर्व र परेडहरूमा प्रयोग भएको हुनसक्ने विज्ञहरूको विश्वास छ । अपवादूको रूपमा र लराम्ररी संरक्षित अवस्थामा रथ फेला पारिएको उनीहरूको भनाइ छ। पोम्पेई नगर सन् ७९ मा भिसूभीअस पहाडमा विस्फोट भएको ज्वालामुखीले पुरिन पुगेको थियो । उक्त नगरलाई पुरातात्त्विक दृष्टिकोणले एउटा खजानाको रूपमा हेर्ने गरिन्छ।

ज्वालामुखी विस्फोटबाट निस्केको बाक्लो खरानीको तहले उक्त नगरलाई पुरेको थियो जसले गर्दा त्यहाँका अधिकांश भवनहरू खरानीमुनि संरक्षित हुन पुगेका हुन् । फलामका सामान, सुन्दर कांस्य र टिनका साथै नाम्लो र फूलले सिँगारिएको उक्त रथलाई लगभग सग्लो अवस्थाू मा फेला पारिएको एउटा वक्तव्यमार्फत्‌ जनाइएको छ। पुरातत्त्विद्‌हरूका अनुसार उत्खननका क्रममा ज्यानुअरी ७ तारिखका दिन फेला पारिएको उक्त प्राचीन रथलाई सुरक्षित तरिकाले बाहिर निकाल्न हप्तौँ लागेको थियो।

अधिकारीहरूले इटलीमा अहिलेसम्म गरिएका खोजभन्दा यो फरक रहेको बताएका छन् । यो एउटा खोज असाधारण खोज हो जसले प्राचीन जगत्‌ बारेको हाम्रो ज्ञान थप गरेको छ खोज गरिएको स्थानका निर्देशक मासिमो ओसानाले प्रेस विज्ञप्तिमा भनेका छन्। रथमा प्रयोग भएका सजावटका कतिपय सामान वैवाहिक समारोह लगायतका सामुदायिक समारोहहरूमा प्रयोग गरिने रहेको उनले उल्लेख गरेका छन् ।इटलीका संस्कृतिमन्त्री डारिओ फ्रान्चेस्किनले भनेका छन् कि पोम्पेईले आश्चर्यचकित बनाउने क्रम जारी राखेको र अझै २० हेक्टर क्षेत्र उत्खनन गर्न बाँकी रहेकोले धेरै वर्ष त्यसो गरिरहनेछ।

नेपल्सको दक्षिण(पूर्वमा करिब २३ किलोकिलोमिटर फैलिएको उक्त प्राचीन शहर संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक सम्पदा क्षेत्रमा सूचीकृत छ । उक्त स्थान इटलीका अति लोकप्रिय पर्यटकीय क्षेत्रमा पर्छ। तर कोरोनाभाइरस महामारीका कारण अहिले बन्द छ। बीबीसीबाट ।

सम्बन्धित पोस्ट
  • ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
  • बौद्धमा ओम तामाङ सुख दुःख सेवा गुठीमा आज सुप्राणप्रतिष्ठा
  • महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने
  • पशुपतिमा सुनको जलहरी राख्ने निर्णयबारे सर्वोच्चले माग्यो लिखित जवाफ
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    समृद्धिको एक आयाम सरसफाई
    २ दिन अघि

  • २

    गोकर्णेश्वर मन्दिर परिसरमा सरसफाइ
    २ दिन अघि

  • ३

    ज्येष्ठ नागरिकलाई लौरो वितरण
    ३ दिन अघि

  • ४

    काठमाडौंमा आज पनि राहत शिक्षक संघको आन्दोलन प्रदर्शन (तस्वीरहरू)
    ६ दिन अघि

  • ५

    चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ हफ्ता अघि

  • ७

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ हफ्ता अघि

  • ८

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    २ हफ्ता अघि

  • ९

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    २ हफ्ता अघि

  • १०

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    ३ हफ्ता अघि

  • ११

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    ३ हफ्ता अघि

  • १२

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    ३ हफ्ता अघि

  • १३

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    ३ हफ्ता अघि

  • १४

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    १ महिना अघि

  • १५

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    १ महिना अघि

  • १६

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    १ महिना अघि

  • १७

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    १ महिना अघि

  • १८

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १९

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • २०

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

               

    सम्पर्क ठेगाना

    काठमाडौं, नेपाल ।
    दर्ता : ३०७१६९ /०७९/०८०
    E-mail : [email protected]
                          हाम्रो टिम
    • प्रबन्ध निर्देशक: एम. एस. तामाङ
    • प्रमुख व्यवस्थापक: श्याम बहादुर घिसिङ ( तामाङ)
    • प्रधान सम्पादक: एस. लामा
    • सह-सम्पादक :- विश्वास राई
    • भिडियो सम्पादक : क्रिस श्रेष्ठ
    • क्यामेरा प्रमुख : मनिष श्रेष्ठ
    • क्यामेरा : ईश्वर तामाङ
    • लण्डन व्यूरो–  मन्दिप केसी
    • अष्ट्रेलिया व्यूरो- बैकुण्ठ डंगोल
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑