काठमाण्डौ ,चैत्र १८।
बागमती प्रदेस सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सामावेस गर्नुपर्ने योजना तथा कार्यक्रमहरुका लागि सुझाव माग गरेको छ ।
प्रदेस सरकारको नीति तथा कार्यक्रमका लागि चैत्र मसान्त भित्र आइपुग्ने गरि सुझाव प्रदान गर्नका लागि बुद्दिजीवी ,बिज्ञ ,स्थानीय तह ,संघ संस्था तथा राजनीतिक दलहरु संग आग्रह गरेको छ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution