काठमाडाैं, चैत १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल र सरकार बीचको वार्ता सकिएको छ । वार्तालाई निरन्तरता दिने सहमति भएको छ र वार्ता सकारात्मक भएको नेकपा एमालेका नेता सुवास नेम्वाङले बताउनुभयाे । जसपा नेपालले रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधनको माग राखेृर सरकारसँग वार्ता सुरु गरेको छ । माग पूरा भएपछि मात्र सरकारमा सहकार्य गर्ने राजपा नेपालको अडान छ ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution