काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले वालुवाटारमा दलको बैठक बोलाएका हुन् । ओली समूहका सांसद डाक्टर सूर्य पाठकका अनुसार प्रधानमन्त्री ओलीले आज साँझ साढे ६ बजे वालुवाटारमा संसदीय दलको बैठक बोलाएका हुन् ।
सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र बेग्लै दल हुने अवस्था बनेका बेला प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।