• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Sat, 23, Sep, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • २विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ३आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ४गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ५एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
  • ६मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
  • ७नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
  • ८अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
होमपेज / खेलकुद

तेश्रो चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता उद्घाटन

ग्लोबल अनलाईन खबर ६४२ पाठक संख्या March 3, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

फागुन १९, काठमाडौं (रबिराज रिमाल) । तेश्रो चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ । गत १५ गतेबाट खेल शुरु भए पनि बुधबार गोकर्णेश्वर नगरपालिकाका उप मेयर शान्ति नेपालबाट प्रतियोगिताको उद्घाटन गरिएको छ ।

आज गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको नेपालय इङ्ग्लिश पब्लिक स्कुलमा  आयोजना गरिएको प्रतियोगिताको उद्द्धाटन समारोहमा प्रमुख अतिथी तथा उपमेयर शान्ति नेपाल, विशेष अतिथी एवम् नेपाली कांग्रेस सुचना तथा प्रचार प्रसार विभागका केन्द्रीय सदस्य विमल ठकुरी, अतिथी गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, समाजसेवी दिपक सिंह भण्डारी, छहारी क्लबका अध्यक्ष कुमार श्रेष्ठ लगायतले स्वर्गीय चक्रबहादुर ठकुरीको सामाजिक, राजनीतिक व्यक्तित्वका बारेमा चर्चा गुर्न हुँदै गोकर्णेश्वर क्षेत्रको विकासमा स्वर्गीय ठकुरीको योगदान बारे चर्चा गर्नु भयो ।

प्रमुख अतिथी तथा उपमेयर शान्ति नेपालले नेपाली कांग्रेसका होनहार व्यक्तित्व, सामाजिक विकासमा समर्पित नेता स्वर्गीय चक्रबहादुर ठकुरी नेता मात्र नभएर सामाजिक विकासको अभियन्ता रहेकोमा जोड दिनु भयो । उहाँले स्वर्गीय चक्रबहादुर ठकुरीबाट युवा खेलाडीहरुले धेरै कुराहरु सिक्न सक्ने बताउनु भयो । युवाहरुलाई देश विदेशका विभिन्न खेलका खेल्न योग्य खेलाडी उत्पादन गर्ने उदेश्यका साथ नगरपालिकाले खेलकुदका कार्यक्रमहरुलाई जोड दिएको उपमेयर नेपालले बताउनु भयो ।

स्वर्गीय ठकुरीका सुपुत्र एवम् नेपाली कांग्रेसका युवा नेता विमल ठकुरीले स्वर्गीय चक्रबादुर ठकुरीबाट प्रेरणालिनेहरु समाजमा धेरै रहेकोमा जोड दिनु हुँदै सामाजिक विकास, स्वस्थ राजनीति र अनुशासित जीवनका लागि उहाँबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले स्वर्गीय चक्र बहादुर ठकुरी युवाहरुको लागि प्रेरणाको स्रोत भएको बताउनु भयो । उहाँले अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता आयोजना गरेर उहाँप्रति सच्चा सम्मान र श्रद्धाञ्जली दिने कार्य प्रशंसायोग्य रहेको बताउनु भयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ, नेपाली कांग्रेसका युवा नेता लाल बहादुर लामा, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ क्षेत्रीय समितिका कोषाध्यक्ष किरण के.सी., नेपाली कांग्रेस गोकर्णेश्वर नगरकमिटिका कोषाध्यक्ष कुमार लामा, गोकर्णेश्वर नगरपालिका खेलकुद समितिका अध्यक्ष सञ्जय लामा, खेलकुद विज्ञ दिपक लामा, नेपाल तरुण दल गोनपा ८ का अध्यक्ष हेरेन्द्र लामा, गोनपाका फुटबल संयोजक विकास राई, टेबुलटेनिस संयोजक हरि श्रेष्ठ, छहारी क्लबका संस्थापक अध्यक्ष लक्ष्मण श्रेष्ठ, समाजसेवी दिपक सिंह भण्डारी, समाजसेवी भोला श्रेष्ठ, गोनपा वडा नं. ८ का वडा सचिव सुदिप हमाल, बेशीगाँउ युवा समुहका अध्यक्ष कृष्ण नेपाल, बेशीगाँउ महिला समुहका अध्यक्ष अनिता श्रेष्ठ, डा सञ्जय आचार्य, उन्नती महिला सुमहका अध्यक्ष ज्योती खरेल, सिद्धिदात्रि महिला सहकार िसंस्थाका अध्यक्ष तारा देवि फुयाल, उद्यमशील महिला समुहका अध्यक्ष प्रमि शेर्पा, समाजसेवी सुफल श्रेष्ठ, मनास्लु वल्र्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठ, रिम्स स्कुलका प्रिन्सिपल बालमुकुन्द कार्की, समाजसेवी याञ्जी योञ्जान लामा , मामाघर होम स्टेका प्रोपाईटर कृष्ण श्रेष्ठ, नेपालय पब्लिक स्कुलका प्रिन्सिपल सुनिता श्रेष्ठ, छहारी युवा क्लबका सचिव तथा नेपालय पब्लिक स्कूलका म्यानेजिङ डाईरेक्टर बुद्ध श्रेष्ठ, रेफि प्रदिप लामा, जोरपाटि युवा क्लबका अध्यक्ष साम्देन लामा लगायतका व्यक्तित्व, पत्रकार, खेलाडीहरुको सहभागिता रहेको थियो ।




















सम्बन्धित पोस्ट
  • नेपाल राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रूविना क्षेत्रीलाई सम्मान
  • साफ च्याम्पियनसिपको उपाधि भारतलाई
  • नेपालद्वारा मलेसियाविरुद्ध २ सय ५३ रनको लक्ष्य
  • १६ वर्ष मुनिको इस्ट जोन कपको फाइनलमा नेपालले मलेसियासँग खेल्दै
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    २ दिन अघि

  • २

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    २ दिन अघि

  • ३

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    ४ दिन अघि

  • ४

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    १ हफ्ता अघि

  • ५

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    १ हफ्ता अघि

  • ६

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    १ हफ्ता अघि

  • ७

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    २ हफ्ता अघि

  • ८

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    २ हफ्ता अघि

  • ९

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    ३ हफ्ता अघि

  • १०

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    ३ हफ्ता अघि

  • ११

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    ३ हफ्ता अघि

  • १२

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    ४ हफ्ता अघि

  • १३

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १४

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • १५

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • १६

    अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै
    १ महिना अघि

  • १७

    ह्रिेन्जेन दोर्जे स्मृति प्रतिष्ठान साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न
    १ महिना अघि

  • १८

    सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुनसक्छ: शेखर कोईराला
    १ महिना अघि

  • १९

    निसानले ‘सामूहिक लोक नृत्य प्रतियोगिता गर्ने
    १ महिना अघि

  • २०

    राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

                            Contact
    Gokarneshwor ,8,Kathmandu,Nepal
    Reg : 307169/079/080
    E-mail : [email protected]
                             Team 
    • Chairman : M.S. Tamang
    • Editor : S. Lama
    • Photographer : M.Shrestha
    • Camera : I.Tamang
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑