काठमाडौं– गायक अजर जंगमको स्वरमा तिरिमिरी बोल्को गीत सार्वजनिक भएको छ ।
गीतको शब्द तथा संगीत सुरच प्रसाईको रहेको छ । संगीत संयोजनको काम उदय राज पौडेलले गरेका हुन् भने मिक्सिंग/मास्टरिंग अशोक महर्जनले गरेका हुन् ।
गीतको भिडियो मिमोह के श्रेष्ठले निर्देशन गरेका छन् भने कोरियोग्राफी विक्रम स्वरले गरेका हुन् । भिडियोमा अजय श्रीस मगर, श्रेया कार्की र दर्शन काजीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।
हेर्नुस् भिडियो:
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।