काठमाडौं । सरकारले ३१ जना सहसचिवको सरुवासंगै पदस्थापनको तयारी गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापनको तयारी गरेको हो ।
मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगका शिवकुमार कार्कीलाई गृहमन्त्रालय वा अन्तर्गतको निकायमा सरुवासहित पदस्थापन गर्ने तयारी गरिएको छ भने रक्षा मन्त्रालयका रामप्रसाद आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवाको प्रस्ताव गरिएको छ ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका दीर्घराज मैनालीलाई अर्थ मन्त्रालय वा त्यस अन्तर्गतको निकायमा सरुवाको तयारी गरेको छ ।
हेर्नुहोस प्रस्तावित तालिकाः
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।