गोकर्णेश्वर नगरपालिका वडा नं ४ कार्यालयको छेवैमा बिहीबार बिहान प्रेसर कुकर बम भेटिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलिले घटना स्थलमा पुगेर बम डिस्पोजल गरेको थियो।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।