काठमाडौं, काराओके इन्टरटेण्मेन्टले तेस्रो संस्करणको काराओके आइकन २०२१ र मिस नेशनल सौदर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । संगीत विधामा रुचि राख्ने नव गायक गायिकालाई एउटा मंच व्यवस्थापन हुने उद्देश्यका काराओके आइकन छनोट कार्यक्रम आयोजना हुन लागेको आयोजकले विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
राम्रो मन असल व्यवहार समाज प्रतिको जिम्मेवारीका साथ साथै राष्ट्रहितको कार्य गरि सरकारलाई नै सहयोग गर्न सक्ने व्यक्तित्व बनि राष्ट्रलाई विश्व सामु चिनाउने कार्य संस्थाकोे लक्ष्य रहेको आयोजकको भनाई छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।