• ग्लोबल बिशेष
  • समाचार
  • समाज
  • बिचार
  • सम्पदा संस्कृति
  • राजनीति
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • रोचक
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
  • प्रवास
  • NRNA
  • Lions Club International
  • Hami Nepali Global
आज:  | Thu, 05, Oct, 2023
  • मुख्य समाचार
  • ब्रेकिङ न्यूज
  • समाचार
    • स्थानीय
    • बागमती प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
    • प्रदेश नं. १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • अर्थ
    • अर्थ: अन्तर्वार्ता
    • बैंक/बिमा
    • शेयर मार्केट
    • कर्पोरेट
    • बजारमा नयाँ
  • मनोरंजन
    • फिल्मी मनोरंजन
    • मोडल/सेलिब्रिटी
    • संगीत
    • गासिप
    • हलिउड/बलिउड
  • NRNA
  • Lions Clubs International
  • गोकर्णेश्वर नगरपालिका विशेष
  • अन्य
    • बिचार
    • कृषि
    • अन्तरवार्ता
    • प्रवास
    • राजनीति
    • खेलकुद
    • पत्र पत्रीकाबाट
    • फोटाे फिचर
FLASH NEWS
  • १समृद्धिको एक आयाम सरसफाई
  • २ज्येष्ठ नागरिकलाई लौरो वितरण
  • ३चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
  • ४गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
  • ५विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
  • ६आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
  • ७गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
  • ८एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
होमपेज / मुख्य समाचार

गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छः प्रधानमन्त्री ओली

ग्लोबल अनलाईन खबर ८१ पाठक संख्या February 23, 2021 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कञ्चनपुर, फागुन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ । वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै उहाँले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

दोधारा चाँदनी क्षेत्रमा भारतसँगको महाकाली सन्धिबमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा अब प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम शुरु हुने बताउनुभयो ।

महाकाली सिंचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण शुरु भइसकेको जनाउँदै प्रधानमन्त्रीले वर्षाैदेखि सिंचाइ हुन नसकेका क्षेत्रमा सोको प्रबन्ध गरी कृषि उत्पादनमा बढोत्तरी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।”

अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा  दिलाउन लाग्ने दस्तुर घटाउन सरकारले पुनःविचार गर्ने जानकारी पनि प्रधानमन्त्रीले दिनुभयो ।  औद्योगिक क्षेत्रको निर्माणपछि रोजगारी प्राप्त हुने जनाउँदै प्रधानमन्त्रीले सीप विकास र तालीमबाट दक्ष जनशक्ति उत्पादन हुने र सुदूरपश्चिम क्षेत्र विकासको गतिमा अघि बढ्ने बताउनुभयो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्र प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकारको नेतृत्वमा सुदूरपश्चिमले विकासको काँचुली फेरिरहेको बताउनुभयो ।

  • रासस
सम्बन्धित पोस्ट
  • गोकर्णेश्वर मन्दिर परिसरमा सरसफाइ
  • नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
  • संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
  • संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट
  • १

    समृद्धिको एक आयाम सरसफाई
    २ दिन अघि

  • २

    गोकर्णेश्वर मन्दिर परिसरमा सरसफाइ
    २ दिन अघि

  • ३

    ज्येष्ठ नागरिकलाई लौरो वितरण
    ३ दिन अघि

  • ४

    काठमाडौंमा आज पनि राहत शिक्षक संघको आन्दोलन प्रदर्शन (तस्वीरहरू)
    ६ दिन अघि

  • ५

    चिनारी बचत तथा ऋण सहकारी संस्थाकाे १५औं वार्षिक साधारण सभा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    गोकर्णेश्वर नगरपालिकामा विपत व्यवस्थापन सम्बन्धि ३ दिने तालिम सुरु
    १ हफ्ता अघि

  • ७

    विद्यालय बन्द गरी काठमाडौंमा शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)
    १ हफ्ता अघि

  • ८

    आज ऋषि पञ्चमी पर्व मनाइँदै (फोटोफिचर)
    २ हफ्ता अघि

  • ९

    गोकर्णेश्वरमा कुशे औँसी (फोटोफिचर)
    २ हफ्ता अघि

  • १०

    नेशनल प्याब्सन काठमाडौँ सचिवमा राजन श्रेष्ठको उम्मेदवारी
    ३ हफ्ता अघि

  • ११

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
    ३ हफ्ता अघि

  • १२

    मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान
    ३ हफ्ता अघि

  • १३

    नेशनल प्याब्सन काठमाडौं सह कोषाध्यक्षमा मोहन अधिकारीको उम्मेदवारी
    ३ हफ्ता अघि

  • १४

    नवनिर्वाचित सभापतिद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण
    १ महिना अघि

  • १५

    संसदीय समितिको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
    १ महिना अघि

  • १६

    संसदीय समितिमा उम्मेदवारी दर्ता, कसको उम्मेदवारी कहाँ ?
    १ महिना अघि

  • १७

    सुरु भयो नेपाल मेला महोत्सव संघको राष्ट्रिय भेला
    १ महिना अघि

  • १८

    गोकर्णेश्वर ९ मा स्तन र पाठेघरको मुखक क्यान्सरको निःशुल्क परिक्षण शिविर हुने
    १ महिना अघि

  • १९

    नेपाल मेला महोत्सव संघको राष्ट्र्यि भेला भाद्र ७ र ८ गते चन्द्रागिरीमा हुने
    १ महिना अघि

  • २०

    नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं. ३ (२) प्रदेश सम्मेलन भदौ २ गते हुने
    १ महिना अघि

  • ग्लोबल अनलाईन खबर नेपाली भाषाको  अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै,  ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।

     

               

    सम्पर्क ठेगाना

    काठमाडौं, नेपाल ।
    दर्ता : ३०७१६९ /०७९/०८०
    E-mail : [email protected]
                          हाम्रो टिम
    • प्रबन्ध निर्देशक: एम. एस. तामाङ
    • प्रमुख व्यवस्थापक: श्याम बहादुर घिसिङ ( तामाङ)
    • प्रधान सम्पादक: एस. लामा
    • सह-सम्पादक :- विश्वास राई
    • भिडियो सम्पादक : क्रिस श्रेष्ठ
    • क्यामेरा प्रमुख : मनिष श्रेष्ठ
    • क्यामेरा : ईश्वर तामाङ
    • लण्डन व्यूरो–  मन्दिप केसी
    • अष्ट्रेलिया व्यूरो- बैकुण्ठ डंगोल
    © 2023: Global Online Khabar मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन |सम्पर्क |हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑