इराक । विगत ३ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा इराकको बग्दाममा कार्यरत रही तीन महिनादेखि कुर्दिस्तान अर्बिलमा कार्यरत एक नेपाली चेलिको शुक्रबार राती सडक दुर्घटनामा परि निधन भएको छ ।
नेपालको रसुवा जिल्ला,आमाछो दिङमो गाउँपालिका वडा नं.३ गत्लाङ जन्म भइ सोही गाउँपालिका वडा नं.५ चिलिमे गोङगाङकी पेम्बासाङमु तामाङको निधन भएको इराक प्रहरीले पुष्टि गरेका छन् ।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution