अमेरिकाको डेन्भर सहरमा आकाशमा उडिरहेको एउटा बोइङ जेटबाट बिग्रिएको इन्जिनका भग्नावशेषहरू आवासीय क्षेत्रमा खसेका छन्।
उड्नेबित्तिकै उक्त विमानको एउटा इन्जिन बिग्रिएको थियो।
तर दुई सय ३१ जना यात्रु र चालकदलका १० सदस्यसहित उडेको बोइङ ७७७ विमान सुरक्षित रूपमा डेन्भर विमानस्थलमा अवतरण गर्न सफल भएको थियो।
कोही घाइते भएका खबर छैन।
+977-9841153865
Address:
Kathmandu , Nepal2020 - 2024 Globalonlinekhabar.com
Designed by: Goji Solution